प्रिमियर लिग: साउथह्याम्टन विजयी

लन्डन । इंग्लिस प्रिमियर लीग फूटबलमा साउथह्याम्टन विजयी भएको छ । प्रिमियर लिग अन्तर्गत सम्पन्न पछिल्लो खेलमा साउथह्याम्टनले नर्विच सिटीमाथि २–० को जित निकालेको हो । घरेलु मैदान सेन्ट मेरी रंगशालामा ची एडम्सको गोलबाट साउथह्याम्टनले अग्रता लिएको थियो । त्यसपछि ८८औं मिनेटमा ओरिओल रोमेउले गोल थप्दै साउथह्याम्टनको अग्रता दोब्बर पारेका थिए । जितसँगै २६ खेलबाट … Continue reading प्रिमियर लिग: साउथह्याम्टन विजयी